Deprecated: mysql_connect(): The mysql extension is deprecated and will be removed in the future: use mysqli or PDO instead in /home/outnepal/public_html/projects/newsline/boot.ini.php on line 18
News Portal

Photo Features

कुराकानी

'सरकार सानो आकारको हुन्छ'

काठमाडौ - सरकार निर्माणका लागि सहयोगी र सहकारी दलहरूसँग सरसल्लाह गरेर सरकार निर्माण गर्छु र त्यसपछि अन्य काममा लाग्छु ।...

यो लगानी र नेतृत्वसंग जोडिएको विषय हो

विस २००९ सालमा काभे् जिल्लामा जन्मनु भएका पी खरेल त्रिभुवन विश्वविधालय अन्तर्गत पत्रकारिता तथा आमसाचार बिभागका प्राध्यापक हुनुहुन्छ। पत्रकारिताको पहिलो प्राध्यापकको रुपमा बिशिष्ठ छवी बनाउन सफल प्रा खरेलले २०३० सालमा द राईजिङ बाट पत्रकारिता शुरु गर्नुभई त्यसै पत्रिकाको प्रधान सम्पादकसमेत बन्न सफल हुनुभएको थियो ।

फिचर

बिजुक्छेको एकादेशको कथा

भक्तपुर १ चैत । साहित्य लेखनमा हरिबहादुर श्रेष्ठ नामले परिचित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सर्वहारा वर्गका गुरु माओत्सेतुङले दिएको साहित्यसम्बन्धी प्रवचनबाट प्रभावित भई आफूले साहित्य रचना गर्न थालेको बताउनुभएको छ ।

मनोरन्जन

भर्सटाइल विद्या

मुम्बई, माघ २४ - विद्या बालन जुनसुकै भूमिकामा पनि ठीक हुने 'भर्सटाइल' बलिउड नायिका हुन् । उनले आमाको भूमिका मात्र निर्वाह गरेकी छैनन्, छट्टू गाउँले युवतीको भूमिकामा पनि जमेकी छन् । अब भने उनले कामुक युवतीको भूमिका निर्वाह गर्ने भएकी छन् ।

दीपकको अनरस

सिमसिमे गायिकाको आधुनिक यात्रा

संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्वाञ्चल भेला

ब्रिट्नीको तयारी

देश

तौफिर अन्सारी अपहृत

महोत्तरी १५ फागुन । गएराति महोत्तरीको सोनमा-३ बाट ४० वर्षीय तौफिर अन्सारीको अपहरण भएको छ । निजको निजी निवासबाटै गएराति ९ः३० बजे अपहरण भएको प्रहरीले जनाएको छ ।

विचार/विश्‍लेषण

खनाल नेतृत्वको सरकारको अर्थ

काठमाडौ - माधव नेपालले राजिनामा दिएको ७ महिना ५ दिनपछि बिहीबार सबैभन्दा ठूलो पार्टी माओवादीको समर्थनमा तेस्रो पार्टी...

मुख्य समाचार

नेपाली काँग्रेस वर्तमान सरकारमा सहभागी हुँदैन- नेत्री कोइराला

विराटनगर १५ फागुन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी नहुने बताउनुभएको छ ।

कन्सुलर मामिलासम्बन्धी अमेरिकी सहायक मन्त्री ज्यानिस जेकब्स नेपाल भ्रमणमा

काठमाडौ, ४ फागुन । कन्सुलर मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ज्यानिस जेकब्स दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभयो । भ्रमण मुख्य गरी अन्तरदेशीय धर्मसन्तान ग्रहणको विषयमा केन्द्रित रहने नेपालस्थित आमेरिकी राजदूतावासले आज जनाएको छ ।

माओवादी अन्ततः सरकारमा जान राजी गृहमन्त्रालय माओवादीको पोल्टामा

नेकपा एमालेका अध्यक्ष र एकीकृत नेकपा माओवादीका अध्यक्षले आज एक अर्को सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । दुवै नेताले सो सम्झौतालाई सातबुँदे सम्झौताको पूरकका रुपमा व्याख्या गरेका छन् । सो सम्झौता पश्चात अब माओवादी सरकारमा सहभागी हुन राजी भएको छ । माओवादीलाई गृह मन्त्रालय दिने विषयमा दुई नेताबीच सहमति भएपछि सरकारले अब पूर्णता पाउने निश्चित भएको हो ।

खनालले एक्लै सपथ लिए माओवादीमा असन्तोष

काठमाडौं २३ माघ । नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ । वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एनेकपा माओवादीको विरोधका कारण अन्य मन्त्रीहरुले भने आज सपथ लिएनन् । माओवादीले गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ ।

माओवादीएमाले गठबन्धनले मुलुकलाई निकास नदिने

मन्त्रालय बाँडफाँटमा कार्यदलमा सहमति जुटेन/शीर्ष तहमा छलफल

काँग्रेस सरकारमा सामेल हुँदैनः कोइराला

खनालप्रति पौडेल आक्रोसित

खेलकुद

पाकिस्तानको जित

कोलम्बो, फाल्गुन १५ - कप्तान साहिद अफ्रिदीको उत्कृष्ट बलिङसँगै पाकिस्तानले विश्वकप क्रिकेटमा शनिबार लगातार दोस्रो जित हात पारेको छ । समूह \'ए\' को खेलमा उसले आयोजकमध्येको एक श्रीलंकामाथि ११ रनको रोमाञ्चक जित हात पार्‍यो । पाकिस्तानले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको श्रीलंका घरेलु भूमिमा नौ विकेट क्षतिमा २ सय ६६ रनमा समेटियो ।

नेपाल सेमिफाइनलमा

काठमाडौ, माघ २२ - बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई ६ विकेटले हराउँदै चारपल्टको विजेता नेपाल एसीसी यू-१९ एलिट कप क्रिकेटको सेमिफाइनलमा शुक्रबार प्रवेश गरेको छ । यससँगै नेपालले सन् २००९ को सेमिफाइनलमा अफगानिस्तानसँग बेहोरेको हारको बदलासमेत लियो ।

शिवरामलाई उपाधि

पाकिस्तानलाई नेपालले दियो खुसी

राहुलको उमेर समूहमा कीर्तिमानी बलिङ

प्रवास

आङ सान सुकी र नेपाल

न्यु ह्याम्सर (अमेरिका), कार्तिक २८ - बितेका २१ वर्षमा १५ वर्ष सैनिक नजरबन्दमा रहेकी म्यान्मार, बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी शनिबारदेखि नजरबन्दमुक्त भएकी छन् ।

ई-लाइब्रेरी स्थापना गर्न एनआरएनको बृहद् छलफल

अर्थ / वाणिज्य

पाण्डे भए सफल अर्थमन्त्री

काठमाडौ, माघ २३ - पार्टीभित्र पुराना नेताको पहिचान भए पनि कहिल्यै प्रत्यक्ष निर्वाचनसमेत नलडेका सुरेन्द्र पाण्डे हठात अर्थमन्त्री हुँदा धेरैले उनको छनोटप्रति निराशा व्यक्त गरेका थिए ।

वाणिज्य बैंकहरूको क्षमता १८० मेगावाट मात

ads
ads
ads

Poll

Should Articles be submitted

Public
No
Administrative Users
Registered Users

Newsletters

What kind of governemt you want?

Name
Email
Weather report of Kathmandu
Max(C)
Min(C)
Rainfall
28.6
18.7
0
Exchage Rate for 2017-11-21
Name
Unit
Sell Rate
Buy Rate
 Indian Rupees
100 
160.15 
160.00 
 Malasiyan
1.00 
0.00 
18.87 
 Bhat
1.00 
0.00 
1.73 
Stock Price
BANK OF KATHMANDU ...
470.00
Himalayan Bank Ltd...
1,000.00
Laxmi Bank Limited...
280.00
Bullion
Worked
33,340.00
Silver
653.00
Hallmark
33,520.00